सत्ता साझेदारमा काङ्ग्रेस

नेपाली काङ्ग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले सरकारमा जाने दुई मन्त्रीहरूको नाममा टुङ्गो लगाएको छ । दलको आज बसेको बैठकले प्रदेशसभा सदस्यद्वय दीनबन्धु श्रेष्ठ र यज्ञबहादुर विसीलाई मन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्रीसमक्ष सिफारिस गरेको हो । कर्णालीमा काङ्गे्रसको सर्मथनमा नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकार छ । काङ्गे्रस संसदीय दलका नेता जीवनबहादुर शाहीले श्रेष्ठलाई ऊर्जा तथा जलस्रोत विकास … Continue reading सत्ता साझेदारमा काङ्ग्रेस